काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपीजी) को बिक्री वितरण गर्न अनुमति दिन लागेको बताएका छन् । ...