एक वर्षको जेल सजाय

भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीलाई एक वर्षको जेल सजाय

सिंगापुर । सिंगापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रूपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । ...

ताजा समाचार