उनले नेपाल–भारतबीच सचिवस्तरीय संयुक्त स्टेरिङ कमिटी र सहसचिवस्तरीय संयुक्त कार्य समूहले प्रसारण संरचना विस्तारका लागि इम्प्लिमेन्टेसन र फण्डिङ मोडालिटी स्पष्ट गर्नुपर्ने बताए। ‘ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन निर्माणमा निजी क्षेत्र संलग्न भइसकेको...