मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालको आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर नपरे तापनि नेपाल पूर्णरूपमा आयातमा निर्भर रहेकाले पूर्वतयारी आवश्यक रहेको निगमको भनाइ छ । ...