आन्तरिक ऋण

आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋणको सीमा निर्धारण

सार्वजनिक ऋण व्यवस्थापनमा पारदर्शिता र समन्वय अभिवृद्धि गर्न आयोगले एकीकृत विद्युतीय सूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत संघ, प्रदेश र स्थानीय तहबाट लिइने सम्पूर्ण आन्तरिक...