घटस्थापनाको दिन बाजागाजासहित नागबहाल–पट्को हुँदै मङ्गलबजार पुगेका देवगणहरूलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएसँगै यो नाच औपचारिक रूपमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो। ...