मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलवार अपराह्न ४ बजे बस्ने भएको छ । सोमवार बस्ने नियमित मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार आजको बैठकबाट सरकारले दशैंलगायत चाडबाडको अवसरमा कोरोना संक्रमण फैलिन नदिन सुरक्षा रणनीतिबारे छलफल गर्नेछ । असोज २८ गते मन्त्रिपरिषद् विस्तार भएपछि दोस्रोपटक बैठक बस्न लागेको हो । 

सोमबार र बिहिबार बस्दै आएको मन्त्रिपरिषद् बैठक मंगलबार डाकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।