तस्वीरमा हेर्नुहोस् आजै जनकपुर आइपुग्न लागेको रेल

तस्वीरमा हेर्नुहोस् आजै जनकपुर आइपुग्न लागेको रेल

जनकपुरधाम । जनकपुरधाममा परीक्षणका लागि आज रेल आइरहेको छ ।  रेलमा नेपालको झण्डाको रंगको समिश्रण छ । यो रेल भारतबाट नेपाल आइरहेको छ ।

सात वर्षदेखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयहरू खुशी देखिएका छन् । नेपालमा रेल आएपछि कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेका छन् ।

यो रेलको काम तीन चरणमा भइरहको छ । पहिलो चरणअन्तर्गत जयनगर देखि कुर्था सम्मको काम सम्पन्न गरिएको जनाइएको छ ।

तस्वीरमा हेर्नुहोस् रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकबाट सार्वजनिक गरेको रेलको तस्विरहरु: