हेर्नुहोस्, आज मिति २०७७ साल असार २५ गते बिहीबारको राशिफलमा तपाईँको भाग्य

हेर्नुहोस्, आज मिति २०७७ साल असार २५ गते बिहीबारको राशिफलमा तपाईँको भाग्य

वि.सं.२०७७ असार- २५, बिहीवार, ई.सं. २०२० July – ९,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण कृष्णपक्ष तिथि-चतुर्थी , १०:०७ बजे उप्रान्त पञ्चमी,नक्षत्र-शतभिषा , २७:४९ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-आयुष्मान् , २१:२३ बजे उप्रान्त सौभाग्य,करण-वालव १०:०७ बजेदेखि कौलव , २२:४१ बजे उप्रान्त वणिज,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-वज्र,सूर्योदय-५:१६, सूर्यास्त-१९:०१,दिनमान-३४ घडी २२ पला,पञ्चक।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,विरोधीहरु बढ्नेछन्, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – उद्योग र व्यापारमा गरियको साझेदारीको काम देखिने समस्याले सम्झौता भंग हुन सक्छ,झुटो आरोप लाग्न सक्छ,बोलीमा सुधार गर्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, आजको शुभ अंक १ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।

jibisha
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,धेरै बोल्दा बिबाद पारिनेछ, आजको शुभ अंक ९ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– दाम, इनाम र प्रतिष्ठा कमाउने छ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,कृषि, मन मिल्ने साथी संग भेट हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ, कार्य सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,धार्मिक क्षेत्रमा कामको अवसर पाइनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – उधोग क्षेत्रमा गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ,प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ, आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ४ रहेको छ ।