गाेरखा अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु

गाेरखा अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे मृत्यु

काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पताल श्राेतका अनुसार उनी असार १६ गते कतारबाट फर्किएर स्थानीय एक विद्यालयकाेे क्वारेन्टिनमा बसेका थिए । 

तर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाेे ।