नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं: आज(बुधबार) सत्तारुड तथा नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको बैठकमा कोरोनाको जोखिम, नेकपाले चाल्ने भावी योजना लगायतका विषयमा छलफल हुने जनाएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अर्को अध्यक्ष केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणपछि उनीसहित बैठक पहिलोपटक बस्न लागेको हो ।

मृगौला प्रत्यारोपणपछिको केहि समय पश्चात सरकार र पार्टी संचालनमा ओली विस्तारै सक्रिय हुनथालेका छन् । उनलाई चिकित्सकले बालुवाटारमै बसेर आराम गर्न भनेपनि सिंहदरबार पुगिसकेका छन् ।