प्रधानमन्त्री ओलीको स्वास्थ्य चाँडो ठीक होस : भारतिय प्रधानमन्त्री मोदी

प्रधानमन्त्री ओलीको स्वास्थ्य चाँडो ठीक होस :  भारतिय प्रधानमन्त्री  मोदी

काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद ज्ञापन गरेका छन । आज कोरोना भाइरसविरुद्ध साझा धारणा बनाउन सार्क राष्ट्रका प्रमुखहरुको भिडिओ कन्फ्रेन्समा सहभागी भएका प्रधानमन्त्री मोदीले सम्बोधनको शुरुमै स्वास्थय लाभको कामना गर्दै चाँडो निको हुन कामना समेत व्यक्त गरेका छन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको ठूलो जोखिम रहेको हुँदा सवै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।