काठमाडौंमा सीके राउतको पार्टीको प्रदर्शन(भिडियो सहित )

काठमाडौंमा सीके राउतको पार्टीको प्रदर्शन(भिडियो सहित )

काठमाडौँ : सिके राउत नेतृत्वको जनमत पार्टीले रङ्गभेदविरुद्ध सभाको नाममा शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले ‘नो रेसिजम’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोही पार्टीका अध्यक्षले नेपालको सिमानामा रहेका मधेसीहरूलाई राज्यले विभेद गरेको आरोप लगाएका छन् । उनले हरेक क्षेत्रमा मधेसी समुदायको भूमिका उल्लेखनीय भए पनि छालाको रङ कालो भएकै कारण सबै ठाउँमा हेपिनु दुखद भएको बताए ।
भिडियो हेर्नकालागी तलको लिङ्कमा क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=MvtHe8wFgU4