बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप

बालेन र सुदनविरुद्ध नेविसंघले दियो जाहेरी, युवा उकासेर मुठभेड गराएको आरोप

काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनको क्रममा युवा उकासेर मुठभेड गराएको आरोपमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

नेविसंघले आज काठमाडौं र ललितपुर प्रहरीमा जाहेरी दिएको हो ।