मन्त्रीमण्डल पुनर्गठन, को को भए नयाँ मन्त्री? को को भए बिदा?

मन्त्रीमण्डल पुनर्गठन, को को भए नयाँ मन्त्री? को को भए बिदा?

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । बुधबार साँझ नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको स्रोतले बतायो ।

स्रोतका अनुसार घनश्याम भुसाल हृदयेश त्रिपाठी, पार्वत गुरुङ, वसन्त नेम्वाङको नाम मन्त्रीको सूचीमा पठाइएको छ । यस्तै, रामेश्वर राय, लेखराज भट्टको नाम पनि सूचीमा समावेश छ।