बालकुमारी अपडेट : प्रहरीको गोली लागेर २१ वर्षीय युवाको मृत्यु

बालकुमारी अपडेट : प्रहरीको गोली लागेर २१ वर्षीय युवाको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा मृत्यु हुने २१ वर्षीय युवा भएको खुलेको छ । 

ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा २१ वर्षको रहेको बताए ।