नागरिक लगानी कोषले माग्यो १२ कर्मचारी

नागरिक लगानी कोषले माग्यो १२ कर्मचारी

काठमाडौँ : नागरिक लगानी कोषले १२ जना कर्मचारी माग गरेको छ । प्रशासन अधिकृत तथा कम्प्युटर अपरेटर गरी कोषले १२ कर्मचारी माग गरेको हो । खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ ।

कोषले प्रशासनको अधिकृतमा पाँच जना माग गरेको छ । खुला तथा समावेशी रुपमा हुने परीक्षामा लिखित, अन्तर्वार्ता र सीप परीक्षण समेत हुनेछ ।

हेर्नुस् विज्ञापन