आजको बिनिमय दर यस्तो छ

काठमाडौं : आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । 

आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।  आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । 

वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३७ पैसा रहेको छ ।