सिन्धुपाल्चोक केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्काको महशुस

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्काको महशुस

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार दिउँसो भुकम्प गएको छ । दिउँसो १ बजेर ४६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दुमा भुकम्प भएको हो ।

सो भुकम्प ४.७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महशुस भएको थियो ।