फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो लिटरको ?

काठमाडाैं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ।  निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी  पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । 

आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ।

यससँगै पेट्रोल अब प्रतिलिटर १२७, डिजेल ११० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ।