समाज

दाउन्नेमा बस दुर्घटना, ४ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

नवलपरासी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस सडकबाट तल खसेर दुर्घटना भएको हो। काठमाण्डौंबाट रुकुम पश्चिमका लागि छुटेको...