राजनीति

प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। ...