राजनीति

पार्टी अध्यक्षबाट बाबुरामले दिए राजीनामा

महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ। आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। ...