करोडौँ रूपयाँ ठगीको आरोपमा सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जनलाई रकम ठगीको आरोपमा पक्राउ परेका हुन्।
लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले रु। २१ करोड रुपैयाँ आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी १०० रुपैयाँ अंकित दरका...
स्वादिलो अनि तिख्खर स्वाद हुने च्याङग्राको मासु नरुचाउने मानिस सायद कमै होलान् । यस्तो स्वाद हुने च्याङग्राको मासु खाने सबैको रहर यस वर्षको दशैंमा पुरा...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रवारदेखि ९असोज २२० खसी बोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टदेखि कम्पनीले खसी बोका बिक्री...
धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार ६.६८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५७०.८१...
सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएको...
जर्मन ब्रान्ड फक्सवागनले नयाँ एसयुभी टाइगन नेपाल भित्र्याएको छ। फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ एसयूभी टाइगन आइतबार सार्वजनिक गरेको हो। ...
नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ। फोर्ड एभरेष्ट २।० लि। वाई– टर्वो डिजेल इन्जिन र विश्वमै...
नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य गति लिने आसा फेरि निराशमा परिणत हुँदै गएको छ । लुम्बिनी प्रदेशको पाँच जिल्लालाई प्रत्यक्ष फाइदा गर्ने यो बहुउद्देश्यीय...
नेपाली सेयर बजारमा डिम्याट खोल्ने लगानीकर्ताको संख्या ४४ लाख नाघेको छ। आफूसँग भएको आईपीओ बेच्न अहिले दैनिक रुपमा टीएमएस खोल्नेहरुको संख्या पनि बढ्दो छ। ...
सरकार र नियामक निकायको पछिल्ला कदमले पुँजी बजारमा नकारात्मक प्रभाव परेको भन्दै लगानीकर्ताहरु कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन्। स्वतन्त्र पुँजीबजार सुधार संघको अगुवाइमा आज...
स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सुचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न थालेसँगै स्वाथ्य बीमा बोर्डले बाँकी भुक्तानी दिन थालेको जनाएको...
काठमाडौं । काठमाडौं उपत्यकामा असोज २० गतेदेखि दशैँका लागि भेडा र च्याङ्ग्रा भित्रिने भएका छन्। चौपाया खरिदविक्री सेवा संघले मुस्ताङ लगायत हिमाली जिल्लाबाट उपत्यकामा ल्याउन...
काठमाडाैं । आज नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर...
काठमाडौं । साहस उर्जाको आइपीओमा आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ।