रित्तिएको गडीगाउँ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन्। गाउँको...