गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परीक्षणका क्रममा २ जी (2G) मोबाइल नेटवर्क प्रयोग गरी तोकिएका क्षेत्रका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश पठाइने जनाएको छ। ...