पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए। ...