बाँस्कोटा मात्रै होइन, एमाले सचिव योगेश भट्टराईले यति ठूलो उथलपुथल भएपछि नेतृत्व र संगठन नबदली एमालेले पार नपाउने बताए। एमाले अब हिजोजस्तो नभई युवामैत्री, प्रगगितशील र गतिशील हुनुपर्ने उनको भनाइ...