थारू समुदाय

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ। थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउँछन्। अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ।

ताजा समाचार

धेरै पढिएको