काठमाडौँ । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ। ...