कास्की २ मा नेकपाबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

कास्की २ मा नेकपाबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं : कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।

विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।