कास्कीमा मृख्य निर्वाचन अधिकृतको कार्यलय नजिक विष्फोट

कास्कीमा मृख्य निर्वाचन अधिकृतको कार्यलय नजिक विष्फोट

पोखरा : कास्कीमा मृख्य निर्वाचन अधिकृतको कार्यलय नजिक विष्फोट भएको छ । मृख्यनिर्वाचन कार्यलय नजिकैको निर्माणाधीन बसपाकभित्रबाट आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कील बताए ।

यसबारे अनुसन्धन भईरहेको उनको भनाई छ । कास्की २ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।