यस्तो छ आलमलाई थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश (पूर्णपाठसहित)

यस्तो छ आलमलाई थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश (पूर्णपाठसहित)

काठमाडौंः जिल्ला अदालत रौतहले राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका सांसद् मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । करिब एक साताको लामो बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश दिएको हो ।

आलमविरुद्ध कात्तिक १८ गते जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उनीमाथि विभिन्न तीन कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

०६४ को संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम विस्फोटको मुख्य योजनाकार भएको आरोप आलममाथि छ ।