सडक आन्दोलनमा

गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा

माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठकले राजा कुनै हालतमा नफर्किने निष्कर्ष निकालेका छन् । यस्तै, सरकारको नालायकीपनका कारण राजावादीहरू सक्रिय भएको र राजा फर्काउने अभियानमा लागेको निष्कर्ष उनीहरूको छ ।...

ताजा समाचार

धेरै पढिएको