सिंगापुरमा उपचार गराइरहनु भएका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सहमतिमा घिमिरेको नेतृत्वमा निवर्तमान सांसदहरूले हस्ताक्षर जारी राखेका छन् । हस्ताक्षर गर्नेमा संस्थापन समूहका पूर्वसांसद मात्रै रहेको दाबी...