कक्षा १० को एसईई परीक्षा चैत ६ गतेदेखि सुरु, (तालिकासहित)

कक्षा १० को एसईई परीक्षा चैत ६ गतेदेखि सुरु, (तालिकासहित)

काठमाडौं : यस वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि सुरु हने भनेर राष्ट्रिय परीक्षा बोर्डले जनकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि सुरु भई चैत्र १७ गते सम्म सञ्चालन हुने भइको छ । हेर्नुहोस् तालिका