चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं : हिजो भेलुकी ओम अस्पतालमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार साढे १० बजे केशव भट्टराईको स्वास्थ्य खराबी आएपछि उनलाई चाबहिलको ओम अस्पतालमा लगिएको थियो ।

भट्टराईको मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि अस्पतालले यस बमरे कुनै स्पटिकरण भने गरेको छैन ।भट्टराईलाई अस्पतालमा लगिए पछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । ध्यक्ष केशव भट्टराईको आज बेलिकी दाहसंकार गरिने बताइएकाको छ ।