समाज

गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका नासु यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झन्डै १० करोड बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु आचार्यले आफ्नो वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै सोमबार आरोपपत्र दायर गरेको हो। ...

ताजा समाचार