झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बीचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ। ...