काठमाडौं । अस्पताल उपचारका लागि पुगेकी एक गर्भवतीले अस्पतालभित्र होइन, अस्पतालकै गेटबाहिर सडकपेटीमा शिशु जन्माएको घटनाले नेपालको स्वास्थ्य सेवा प्रणाली र विपन्न नागरिकको स्वास्थ्य अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ ।