बोलेरो जीपको ठक्कर

बोलेरो जीपको ठक्करबाट एकै घरका दिदी बहिनीको मृत्यु

दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो। उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो। ...