रामेछाप । बीपी जयन्ती मनाउन गृहजिल्ला मन्थली पुगेका ऊर्जा राज्यमन्त्री तथा रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई कांग्रेसकै जिल्ला सचिवको नेतृत्वको कालोझण्डासहित अवरोध सिर्जना भएको छ । ...