अर्थमन्त्री वाग्लेले शुक्रबार सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं।’ ...