उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले दिए मन्त्रीबाट राजीनामा (राजीनामा पत्रसहित)

उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले दिए मन्त्रीबाट राजीनामा (राजीनामा पत्रसहित)

काठमाडौं : सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छोड्ने निर्णय गरेसंगै उक्त पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजिनामा दिएका हुन् ।

उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्र दिएका हुन् ।