अर्थजगत

नेप्से परिसूचक २५ अंकले बढ्यो, ४ अर्ब ८० करोडको सेयर कारोबार

काठमाडौँ । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो। नेप्से दोहोरो अंकले...