काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका...