शिक्षा/स्वास्थ्य

शिक्षा विधेयक : सरकारी विद्यालय निःशुल्क, निजीको ‘फि’ स्थानीय तहले तोक्ने

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा सार्वजनिक विद्यालय निःशुल्क गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । यस्तै निजी लगानीका...